तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु रहेको खुलेको छ ।
बिज्ञापन
पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस शुक्रबार मर्स्याङदीमा खसेको थियो ।
बिज्ञापन
२९ जना यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ । जसमा १४ जना अचेत अवस्थामा रहेका छन् भने १५ जना घाइते भएका छन् । उक्त बसका भारतको गोरखपुरबाट आएको हो ।









