होमपेज > कालिमाटी तरकारी बजारमा आज कुन तरकारीको मूल्य कति?

कालिमाटी तरकारी बजारमा आज कुन तरकारीको मूल्य कति?

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज कुरीलोको भाउ करिब १२७ रुपैयाँले घटेको छ । यसअघि कुरीलो प्रतिकेजी ३७६ रुपैयाँ ६७ पैसा रहेकोमा आज घटेर २५० रुपैयाँमा झरेको छ ।

बिज्ञापन

यसैगरी, स्थानीय काउलीको भाउ प्रतिकेजी ८५ रुपैयाँबाट घटेर ७६ रुपैयाँ ६७ पैसा कायम भएको छ भने स्थानीय ज्यापु काउलीको भाउ प्रतिकेजी ११० रुपैयाँबाट घटेर ९६ रुपैयाँ ६७ पैसामा झरेको छ । त्यस्तै, डल्लो भन्टा प्रतिकेजी ५५ रुपैयाँबाट घटेर ४५ पैसा, तने बोडी ७५ रुपैयाँबाट घटेर ६८ पैसा, लोकल घिउ सिमी ८५ रुपैयाँबाट घटेर ७० रुपैयाँ, हाइब्रीड सिमी ७० रुपैयाँ, राजमा घिउ सिमी १५० रुपैयाँ, भटमासकोशा १२५ रुपैयाँ, तितो करेला ३५ रुपैयाँ कायम भएको छ ।

बिज्ञापन

यसैगरी, लोकल परवरको भाउ प्रतिकेजी ७५ रुपैयाँबाट घटेर ६६ रुपैयाँ, तराई परवर ६५ रुपैयाँ, लोकल काक्रो प्रतिकेजी ५५ रुपैयाँ र हाइब्रीड काक्रो प्रतिकेजी २८ रुपैयाँ ३३ पैसा तोकिएको छ । यसैगरी, गाजर, बन्दा, चुकुन्दर, न्यूरोलगायतको भाउ भने आज बढेको छ । लोकल गाजरको भाउ बढेर १०६ रुपैयाँ, तराई गाजर ८५ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ पुगेको छ । त्यस्तै, न्यूरो प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ११६ रुपैयाँ ६७ पैसा, सेतो आलु ५४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ९८ रुपैयाँ पुगेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते