होमपेज > सबैभन्दा बढी डेंगु सङ्क्रमित तनहुँमा

सबैभन्दा बढी डेंगु सङ्क्रमित तनहुँमा

बिज्ञापन
बिज्ञापन

तनहुँ जिल्ला डेंगु संक्रमितको ‘हटस्पट’ बनेको छ । पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी डेंगु सङ्क्रमित तनहुँमा देखिएका हुन् ।

बिज्ञापन

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गत माघयता देशभर पुष्टि भएका ३ हजार ७५५ जना डेंगु सङ्क्रमितमध्ये सबैभन्दा धेरै तनहुँमा ७१५ जना रहेको जनाएको छ । देशभरका ७७ मध्ये ७४ जिल्लामा डेंगु फैलिएको र जसमा १९ प्रतिशत सङ्क्रमित तनहुँमा भेटिएको ईडीसीडीले जनाएको छ ।

बिज्ञापन

यस्तै, काठमाडौँमा ३५४ जना, कास्कीमा २७४, झापामा १४७ जना सङ्क्रमित छन् । यस्तै, चितवनमा १४५ जना, पर्वतमा १३६ जना, मकवानपुरमा ९० जना, गोरखाका ८५ जना डेंगु सङ्क्रमित छन् । यस्तै, संखुवासभाका ८३ जना र भोजपुरका ८२ डेंगु सङ्क्रमित छन् । यी दश जिल्लामा देशभरका सबैभन्दा बढी डेंगु सङ्क्रमित संख्या हुन् । गत वर्षको माघ मध्ययता ३ हजार ७५५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते