होमपेज > अलपत्र परेको पर्यटन बोर्डको बजेट पास गर्ने तयारी

अलपत्र परेको पर्यटन बोर्डको बजेट पास गर्ने तयारी

बिज्ञापन
बिज्ञापन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिवले बैठक राख्न नमान्दा अलपत्र परेको नेपाल पर्यटन क्षेत्रको बजेट अब भने पास हुने भएको छ । पर्यटन बोर्डको सञ्चालक समितिको अध्यक्ष पर्यटन हुने व्यवस्था छ ।

बिज्ञापन

आर्थिक बर्ष सुरु भइसक्दा पनि बजेट पास हुन नसक्दा बोर्डको सम्पूर्ण कामकारवाही प्रभावित भएको थियो । सरकार फेरिएसँगै पर्यटन सचिवले बैठक राख्न थालेका छन् । बैठकमा बजेटमाथि छलफल भएको र आइतबार पुनः बस्ने बैठकले बजेट पास गर्नसक्ने संभावना रहेको बोर्डका उपाध्यक्ष कमल सापकोटाले बताए । उनका अनुसार दुई दिनदेखि बजेटमाथि छलफल भइरहेको बताउँदै शुक्रबार पनि बैठक बसेको थियो । सापकोटाले बजेटलाई पूर्णता दिने काम भइरहेको बताए । बोर्डले देश विदेशमा पर्यटन प्रवर्द्धनको काम गर्छ ।

बिज्ञापन

बजेट पास नहुँदा प्रत्येक वर्ष आयोजना हुने वर्ल्ड ट्राभल मार्केटमा सहभागिता जनाउने कुरा पनि अन्योलमा परेको छ । गत वर्ष पनि पर्यटनमन्त्रीको कारण बजेट पास हुन ढिलाई हुँदा यो कार्यक्रममा सहभागिता जनाउन बोर्ड असफल भएको थियो । बोर्डको सीईओ नियुक्ति प्रक्रिया ढिलो हुँदा पनि बजेट निर्माणलगायतका कामकारवाही प्रभावित भएको सापकोटाले बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते