होमपेज > नेपाल राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल बिधिद्धारा बैंकहरुबाट ४० अर्ब उठाउँदै

नेपाल राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल बिधिद्धारा बैंकहरुबाट ४० अर्ब उठाउँदै

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले आज (बुधबार) बैकहरुबाट ४० अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । निक्षेप संकलन बोलकबोल बिधिबाट राष्ट्र बैंकले सो बराबरको पैसा बैंकहरुबाट तान्न लागेको हो ।

बिज्ञापन

यसका लागि अनलाइन मार्फत बोलकबोल गर्न आज मध्यान्ह ३ बजेका लागि समय तोकिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बाणिज्य, विकास र वित्त कम्पनीलाई निक्षेप संकलनको बोलकबोलमा सहभागी हुन आग्रह पनि गरेको छ ।

बिज्ञापन

राष्ट्र बैंकले २१ दिनका उक्त ४० अर्ब रुपियाँ निक्षेप संकलन गर्न लागेको हो । यसमा बैंकहरुले घटीमा १० करोड रुपियाँ निक्षेप राख्ने प्रस्ताव गर्नुपर्नेछ । बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरि कुल आह्वान रकम (४० अर्ब) सम्म प्रस्ताव गर्न सक्नेछन् । यसको व्याजदर बोलकबोल विधिबाटै निर्धारण हुनेछ । २१ दिनको अवधी सकिएपछि आगामी भदौ १२ गते बैंकहरुलाई साँवा र व्याज भुक्तानी गरिने राष्ट्र बैंकको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते