होमपेज > प्रधानमन्त्री ओलीले अभिनय गरेको पहिलो फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक

प्रधानमन्त्री ओलीले अभिनय गरेको पहिलो फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेको पहिलो फिल्म ‘नमेटिने घाउ’ यही भदौ ७ मा रिलिज हुने भएको छ । उक्त फिल्मको पोस्टरसँगै निर्माण पक्षले रिलिज डेट सार्वजनिक गरेको हो ।

बिज्ञापन

आज सार्वजनिक गरिएको पोस्टरमा प्रधानमन्त्री ओली फिचर्ड छन् । उनलाई सबैभन्दा केन्द्रमा राखेर अन्य कलाकारहरुलाई वरिपरि राखिएको छ । पोस्टरमा अधिकांश एसिड पीडित अनुहारहरु छन् । चलचित्रमा अभिनय गरेका अन्य दुई राजनीतिज्ञ माधवकुमार नेपाल र ज्ञानेन्द्र शाहीलाई पोस्टरमा स्थान दिइएको छैन ।

बिज्ञापन

प्रधानमन्त्री ओलीले दुई दिनअघि मात्रै सो चलचित्रको डबिङ सिध्याएका थिए । माधव नेपालले पनि आफ्नो डबिङ गरिसकेका छन् । ओलीले ७२ वर्षको उमेरमा फिल्ममा डेब्यू गरेका हुन् । चलचित्रमा ओली र नेपालले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् भने ज्ञानेन्द्र शाहीले अभियन्ताको भूमिका निर्वाह गरेका छन् । बहालवाला प्रधानमन्त्रीले चलचित्रमा अभिनय गरेको नेपालमा पहिलो घटना हो ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते