होमपेज > अधिकांश बाणिज्य बैंकहरुमा कर्जा असुली प्रभावित: कसको मुनाफा बढ्यो, कसको घट्यो?

अधिकांश बाणिज्य बैंकहरुमा कर्जा असुली प्रभावित: कसको मुनाफा बढ्यो, कसको घट्यो?

बिज्ञापन
बिज्ञापन

देशमा देखिएको आर्थिक शिथिलताको प्रभाव अधिकांश बाणिज्य बैंकहरुमा देखिएको छ । कर्जा असुली प्रभावित हुँदा धेरै वाणिज्य बैंकको मुनाफामा ओरालो लागेको छ । आर्थिक वर्ष २०८०/८१ मा १० वटा बैंकको नाफामा गिरावट आएको छ । १० बैंकले खुद नाफा बढाउन सफल भएका छन् ।

बिज्ञापन

प्रभु बैंक, नबिल, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, प्राइम, कुमारी, एभरेष्ट र नेपाल एसबीआई बैंक नाफा बढाउन सफल भएका हुन् । त्यस्तै सानिमा, एनएमबि, एनआइसी एसिया, नेपाल बैंक, स्टान्डर्ड चार्टर्ड, सिटिजन्स, ग्लोबल, सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकको नाफामा गिरावट आएको छ ।

बिज्ञापन

२० वाणिज्य बैंकले गत वर्ष ६४ अर्ब १५ करोड खुद नाफा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १३.३९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष वाणिज्य बैंकहरुले ५६ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा गरेका थिए। आर्थिक गतिविधिमा आएको सुस्ततासँगै रिकभरी प्रभावित भई खराब कर्जा बढ्न गइ नोक्सानीको असर अघिकांश बैंकको खुद नाफा परेको हो । गत वर्ष सर्वाधिक नाफा कमाउनेको पहिलो नम्बरमा नबिल बैंक छ । नबिलले ७ अर्ब ६ करोड खुद नाफा गरेको छ । ग्लोबल आइएमईले ६ अर्ब १ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड खुद नाफा कमाएको छ ।

कसको मुनाफा बढ्यो, कसको घट्यो?

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते