कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ ।
बिज्ञापन
स्थानीय काउली ८६ रुपैयाँ, बन्दा लोकल ६६ रुपैयाँ ६७ पैसा, लौका २५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७६ रुपैयाँ ६७ पैसा प्रति केजी तोकिएको छ । प्याज सुकेको ८३ रुपैयाँ, लोकल गाजर ११५ रुपैयाँ, सेतो मूला हाइब्रीड २० रुपैयाँ प्रति केजी रहेको छ ।
बिज्ञापन









