व्यवसायीहरूले कुखुराको मासुको मूल्य घटाएका छन् ।
बिज्ञापन
साउन लागेसँगै मासु खपत कम भएकाले मूल्य प्रतिकिलो ८० रुपैयाँले घटाइएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले जानकारी दिए जसअनुसार गत महिना ४२० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३४० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन
अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ ।








