सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दरले बढेसँगै छापावाल सुन १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजाबी सुन १ लाख ४६ हजार रुपैयाँ पुगेको छ।
बिज्ञापन
चाँदी पनि १५ रुपैयाँ महंगो भएको छ। योसँगै चाँदी आज प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको छ।








