होमपेज > को हुन केकी अधिकारी?

को हुन केकी अधिकारी?

बिज्ञापन
बिज्ञापन

नेपाली सिनेमा जगतकी चर्चित अभिनेत्री केकी अधिकारी १७ डिसेम्बर १९८५ जोरपाटी, काठमाडौँमा बुवा बद्रि अधिकारी र आमा लक्ष्मी अधिकारीको कोखबाट जन्मेकी हुन ।
अधिकारीले बाल सृजनालय स्कुल काठमाडौँबाट एसएलसी पास गरेकी हुन । स्नातक तह हवाइट हाउस कलेजबाट गरेकी हुन । मानव संसाधन ब्यबस्थापनमा के अफए बिजनेस स्कुलबाट २०१६ मा डिग्री हासील गरेकी हुन ।

बिज्ञापन

विभिन्न साङ्गितिक भिडियोमा काम गरेकी अधिकारीको प्रथम अभिनय रहेको सिनेमा “स्वर” हो । यस सिनेमा पछि उनले नेपाली सिनेमा क्षेत्रमा आफ्नो छुट्टै छाप छोड्न सफल भइन । केकी अधिकारीले थुप्रै साङ्गितिक भिडियो, टेलिभिजन तथा विज्ञापनमा काम गरिसकेकी छिन । केकीले सत्यमोहन जोशीद्धारा लिखित ऐतिहासिक नाटक “चारुमतिमा” अभिनय गरेकी छिन ।

बिज्ञापन

उनको बिहे २०७९ वैशाख ७ गते हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईयो) र फुडमारियोको सह संस्थापक रोहित तिवारीसँग भएको थियो।

केकीको अन्य चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल, कोहलपुर एक्स्प्रेस, मेरो बेस्ट फेन्ड, फन्को, बाग्मती, पुर्नजन्म, भाग सानी भाग, हाउ फन्नी, सावीत्री र निकै चर्चामा आएको चलचित्र बोक्सिको घर हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते