होमपेज > फेसबुकबाट एक लाख प्रयोगकर्ताको पर्सनल डिटेल्स लीक

फेसबुकबाट एक लाख प्रयोगकर्ताको पर्सनल डिटेल्स लीक

बिज्ञापन
बिज्ञापन

सामाजिक सञ्जाल फेसबुकमा उपलब्ध तपाईंको डाटा सुरक्षित छ रु साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले फेसबुकका करिब एक लाख प्रयोगकर्ताको पर्सनल डिटेल्स लीक भएको बताएका छन् ।

बिज्ञापन

डाटा लीकसँग सम्बन्धित समाचार बाहिर आएको यो पहिलो पटक भने होइन। यसअघि पनि पटकपटक यस्ता समाचार बाहिर आएका छन् । यस पटक नयाँ दिल्लीको एक एनजीओ साइबर पीसले यसबारे जानकारी सार्वजनिक गरेको छ । जसका अनुसार करिब एक लाख फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण लिक भएको छ । लीक भएको जानकारीमा नाम, स्थान, इमेल, प्रोफाइल विवरण, फोन नम्बर जस्ता विषय समावेश छ । यो संस्थाले प्रयोगकर्ताको डाटा चुहावटको जानकारी मात्रै बाहिर ल्याएको छैन, यसमा यो डर पनि मानिएको कि जसका विवरणहरू लीक भएका छन् तिनीहरू फिसिङ अट्याकको जोखिममा छन् । तर, फेसबुक प्रयोगकर्ताको डाटा कसले चोर्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

बिज्ञापन

यस विषयमा फेसबुक र मेटालाई जानकारी गराइएको साइबर पिसले जनाएको छ । तर, अहिलेसम्म उसको तर्फबाट कुनै बयान आएको छैन । डाटा चोरीको अनुसन्धान भइरहेको छ । तर, यो चोरीले कम्पनीको प्रतिष्ठालाई असर गर्छ । तपाईं आफ्नो फेसबुक खाताको गोपनीयता सेटिङहरू बलियो बनाउन सक्नुहुन्छ । जसका लागि दुई चरण प्रमाणीकरण प्रयोग गर्नुपर्छ । यस बाहेक तपाईंको प्रोफाइल कसले हेर्न सक्छ रु तपाईंसँग यसलाई सार्वजनिक वा निजी बनाउने विकल्प पनि छ । तपाईंलाई कसले ट्याग गर्न सक्छ रु यी सबै सेटिङहरू बनाएर गोपनीयता बढाउन सकिन्छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते