मुगुस्थित एनआईसी एसिया बैंकको ताला फुटाएको आरोपमा एकजना पक्राउ परेका छन् ।
बिज्ञापन
शनिबार राति बैंकको मूल ढोकाको ताला फुटाएर गार्ड रुममा प्रवेश गरेका थिए । सुरक्षा गार्डको जुत्ता लिएर उनी फरार थिए ।
बिज्ञापन
आरोपीलाई प्रहरीले घटना हुनासाथ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।








