होमपेज > हिमालयन लाईफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल चयन

हिमालयन लाईफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल चयन

बिज्ञापन
बिज्ञापन

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल चयन भएका छन् । आइतबार बसेको सञ्चालक समितिको २८ औँ बैठकले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।

बिज्ञापन

गत शुक्रबार बसेको कम्पनीको वार्षिक साधारण सभाले अग्रवालसहित ६ जनालाई सञ्चालकमा निर्विरोध चयन गरेको थियो । यसरी निर्विरोध सञ्चालनक बन्नेहरुमा संस्थापकको तर्फबाट शुलभ अग्रवाल, विवेक दुगड र सौरभ दुगड रहेका थिए। त्यसैगरी सर्वसाधारणको तर्फबाट सर्वसाधारणको तर्फबाट राजिव प्रसाद प्याकुरेल, सचिन आचार्य र प्रमिला केसी निर्विरोध चयन भएका थिए ।

बिज्ञापन

साधारणसभा पश्चात बसेको कम्पनीको पहिलो सञ्चालक समितिले अग्रवाललाई अध्यक्ष चयन गरेको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते