होमपेज > गभर्नरको नाम र तस्बिर प्रयोग गरि ह्वाट्स एपबाट संवाद गरेपछि…

गभर्नरको नाम र तस्बिर प्रयोग गरि ह्वाट्स एपबाट संवाद गरेपछि…

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र फोटा प्रयोग गरेर ह्वाट्स एप एकाउन्ट बनाएर विभिन्न व्यक्तिहरुसँग कुराकानी गरेको पाइएको छ । गभर्नर अधिकारीको नाम र फोटो प्रयोग गरेर अन्य व्यक्तिहरुसँग संवाद भएको भन्दै राष्ट्र बैंकले सजग रहन आग्रह गरेको छ ।

बिज्ञापन

‘गभर्नर श्री महाप्रसाद अधिकारीज्यूको नाम र तस्वीर दुरुपयोग गरी ह्वाट्स एप बनाएर विभिन्न व्यक्तिहरुसँग संवाद गरेको पाइएकाले यसप्रति सचेत रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणमा अनुरोध गरिन्छ ।’ जारी सूचनामा भनिएको छ ।

बिज्ञापन

पछिल्लो समय ह्वाट्स एपबाट विभिन्न व्यक्तिहरुसँग पैसा पैसा माग्ने प्रवृत्ति बढिरहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते