बेदकोट नगरपालिका–७ रौटेला स्थीत बैजनाथ धाम जेष्ठ नागकि सेवा केन्द्रको परिसरमा नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका सैनिक जवान सिमेन्टको प्रयोग गरी नेपालको नक्सा तयार गर्दै ।
बिज्ञापन
सैनिकले नेपालको नक्सासहित सेवा केन्द्रमा बस्दै आएका वृद्धवृद्धाका लागि लघु पार्कसमेत निर्माण गरिरहेका छन् ।
बिज्ञापन
तस्वीर : राजेन्द्रप्रसाद पनेरु








