नेपलाी बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख २२ हजार रुपैयाँ कायम भएको थियो ।
बिज्ञापन
शुक्रबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख २० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँ कायम भएको छ ।
बिज्ञापन
साथै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर १४ सय ५५ रुपैयाँ कायम भएको छ ।








