नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २०० रुपैयाँ बढेको हो ।
बिज्ञापन
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
आज चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले घटेको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।








