नेप्सेमा आइतबार दोस्रो सकारात्मक सर्किट लागेको छ । जसका कारण शेयर कारोबार ४० मिनेटका लागि बन्द भएको छ ।
बिज्ञापन
कारोबार १ बजेअघि नै ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि कारोबार स्थगित हुने प्रावधान रहेको छ ।
बिज्ञापन
यसअघि बजार खुलेको ५ मिनेटभित्रै ४ प्रतिशतले बढेको पहिलो सकारात्मक सर्किट लागेको थियो । जसका कारण कारोबार २० मिनेट स्थगित गरिएको थियो ।








