एनएमबि बैंकले सेयरधनीको हात खाली बनाएको छ ।
बिज्ञापन
यो पटक बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने भएको छ ।
बिज्ञापन
गत आवको वितरणयोग्य नाफाबाट लाभांश वितरण नगरी संचित गर्ने भएको छ ।








