होमपेज > तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो

तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको तीन महिनामा तीन खर्ब ६५ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकका अनुसार साउन, भदौ र असोजमा रेमिट्यान्स ३० दशमलव शून्य प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १६ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स २५ दशमलव नौ प्रतिशतले बढेर दुई अर्ब ७६ करोड पुगेको छ ।

बिज्ञापन

तीन महिनामा श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख १३ हजार तीन सय ९७ रहेको छ । गएको वर्षको यही अवधिमा श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ४७ हजार नौ सय २३ थियो ।

यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४९ हजार दुई सय ९७ छ । गएको वर्षको यही अवधिमा यस्तो सङ्ख्या ५७ हजार आठ सय ६१ थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते