होमपेज > अर्थतन्त्रको समस्या समाधान गर्न ‘मेजर अप्रेसन’ को खाँचो छः प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्रको समस्या समाधान गर्न ‘मेजर अप्रेसन’ को खाँचो छः प्रधानमन्त्री प्रचण्ड

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले, नीति कार्यक्रम, बजेट निर्माण र अर्थतन्त्रमा परेको समस्या सामना गर्न ‘बोल्ड डिसिजन’ आवश्यक रहेको बताएका छन् ।

बिज्ञापन

राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले टालटुले तरिकाले अहिलेका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नभएको भन्दै यसको सन्दर्भमा एउटा मेजर अपरेसनतिर जाने सोंच बनाएको बताए ।

बिज्ञापन

उनले भने, ‘अर्को वर्ष नीति कार्यक्रम, बजेट निमार्ण र अर्थतन्त्रमा परेको समस्याको सामना गर्ने सन्दर्भमा ‘बोल्ड’ निर्णय गर्नुपर्ने छ । मैले सरकारको कार्यकारी प्रमुखको हैसियतले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यका सन्दर्भमा, हामीले अपनाउँदै आएका नीतिका सन्दर्भमा एउटा मेजर अप्रेसनतिर जाने सोच बनाएको छु । टालटुले तरिकाले सुधारका सामान्य कुराले अहिलेका समस्याको समाधान हामीले दिगो रुपमा गर्न सम्भव छैन् ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते