होमपेज > लाइसेन्स नविकरण ढिलो गरे पाँच सय प्रतिशत जरीवाना

लाइसेन्स नविकरण ढिलो गरे पाँच सय प्रतिशत जरीवाना

बिज्ञापन
बिज्ञापन
यातायात व्यवस्था विभागले निर्धारित समय भन्दा ढिलो लाइसेन्स नविकरण गर्न जाने सेवाग्राहीलाई पाँच सय प्रतिशतसम्म जरिवाना लगाउदै आएको छ ।
लाइसेन्स बाहक सेवाग्राहीले मिति नाघेको ९० दिन भित्र नविकरण गर्न आवेदन दिएमा कुनै जरिवाना लाग्दैन । तर, ९० दिन कटेपछि भने पहिलो वर्ष सत प्रतिशत, दोस्रो वर्ष दुई सय प्रतिशत, तेस्रो वर्ष तिन सय प्रतिशत, चौथो वर्ष चार सय प्रतिशत र पाँच वर्षपछि पाँच सय प्रतिशतसम्म जरिवाना तिर्नु पर्ने विभागले व्यवस्था गरेको छ । उक्त अवधिमा पनि नविकरण नभए लाइसेन्स स्वतः खारेज हुने व्यवस्था छ ।
सामान्यतः एउटा लाइसेन्सको आयु १० वर्ष हुन्छ । सामान्य रुपमा लाइसेन्स नविकरण शुल्क वापत २ हजार रुपैयाँ तिर्नु पर्छ । तर, ५ वर्षपछि नविकरण गर्दा १२ हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

बिज्ञापन

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते