होमपेज > बैंकिङ्ग प्रणालीबाट ३ दिनमै बाहिरियो १ खर्ब २३ अर्ब रकम

बैंकिङ्ग प्रणालीबाट ३ दिनमै बाहिरियो १ खर्ब २३ अर्ब रकम

बिज्ञापन
बिज्ञापन

नयाँ आर्थिक वर्षसँग बैंकिङ्ग प्रणालीमा भएको अधिकत तरलता सन्तुलनतर्फ आएको छ। साउनको पहिलो दुई दिनमै अधिक तरलताको मारमा रहेको बैंकिङ प्रणालीबाट १ खर्ब २३ अर्ब रुपैयाँ बाहिरिएको हो।

बिज्ञापन

असार मसान्तको दिन बैंकिङ प्रणालीमा ५७ खर्ब ६७ अर्ब निक्षेप भएकोमा साउन १ गते सोमबार ५७ खर्ब ४३ मा झरेको थियो। अर्को दिन २ गते सोमबारसम्म ५६ खर्ब ५८ अर्ब हुँदै ३ गते मंगलबारसम्ममा बैंकिङ प्रणालीमा यस्तो निक्षेप ५६ खर्ब ४४ खर्बमा कायम भएको हो।

बिज्ञापन

निक्षेपसँगै सीडि रेसियोमा पनि वृद्धि भएको देखिन्छ। असारको अन्तिम दिन ८१.६६ प्रतिशत रहेको सीडी रेसियो साउन एक गते ८१.९१, दुई गते ८२.९९ हुँदै तीन गतेसम्म आउँदा ८३.०६ प्रतिशतमा आएको हो।

यता अन्तरबैंक ब्याजदर ह्वात्तै बढेको छ। असारको मसान्तको दिन ०.४४, साउन एक गते ०.५३ प्रतिशत, दुई गते ६.५१ हुँदै तीन गते ६.८२ प्रतिशतमा उक्लिएको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते