होमपेज > प्रेमीको निहुँमा सप्तकोशी किनारमा युवतीहरुको ‘ग्याङ फाइट’, एकजना पक्राउ

प्रेमीको निहुँमा सप्तकोशी किनारमा युवतीहरुको ‘ग्याङ फाइट’, एकजना पक्राउ

बिज्ञापन
बिज्ञापन

सुनसरीको बराहक्षेत्र नगरपालिका राजावासस्थित सप्तकोशी नदी किनारमा युवतीहरूले ग्याङ फाइट गरेको भिडियो यतिबेला छरपस्ट भएको छ।

बिज्ञापन

५ जनाको समूहले अन्य ३ जनालाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएर भाइरल बनेको छ‚ जसले समाज कता जाँदैछ भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा कतिपयले उठाएका छन्। कोशी किनारमा आपसमा कुटाकुट गर्दै गरेको भिडियोमा आफ्नो कुरा किन भनेको भन्दै मुक्का र लात्ती हानेको देखिन्छ।

बिज्ञापन

राम्रै सम्बन्ध भएका साथीहरूलाई ५ जना युवतीले बोलाएर कुटेको पीडितका आफन्तको भनाई छ। घटना सार्वजनिक भएपछि पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएको बताएका छन्। जाहेरीपछि कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका-९ कि १९ वर्षकी कृति लिम्बुलाई पक्राउ गरेको छ।

उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते