होमपेज > ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति प्रतिशत?

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति प्रतिशत?

बिज्ञापन
बिज्ञापन

ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बिज्ञापन

बैंकले एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत दिने भएको छ । त्यस्तै रेमिट्यान्स मुद्दती निक्षेपमा ११.९९ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

बिज्ञापन

बैंकले ३ देखि ६ महिनासम्मको व्यक्तिगत निक्षेपमा ९ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको व्यक्तिगत निक्षेपमा ९.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले एक वर्षभन्दा माथिको मुद्दती निक्षेप र रेमिट्यान्स मुद्दती निक्षेपमा पुरानै ब्याजदरलाई निरन्तरता दिएको छ भने एक वर्षभन्दा कम मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ ।

बैंकले बचततर्फ ग्लोबल रेमिट्यस सेभिङ एकाउन्टमा सबैभन्दा बढी अर्थात् ९ प्रतिशत, सोचेजस्तै बैंक खाता र सबै नेपाली बैंक खाता नामक बचतमा ७ प्रतिशत र ग्लोबल जेष्ठ नागरिक बचत खातामा ६ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते