होमपेज > जुम ब्युटी एकेडेमीको नयाँ शाखा स्वयम्भूमा, केकी र सन्दीपले गरे उद्घाटन

जुम ब्युटी एकेडेमीको नयाँ शाखा स्वयम्भूमा, केकी र सन्दीपले गरे उद्घाटन

बिज्ञापन
बिज्ञापन

जुम ब्यूटी एकेडेमीको नयाँ शाखा विस्तार गरिएको छ । नायिका केकी अधिकारी र सन्दीप क्षेत्रीले सानो भर्‍याङ स्वयम्भूमा निर्मित एकेडेमीको ११ औँ शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

बिज्ञापन

कुपनडोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, महाराजगञ्ज, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरु सञ्चालित छन्।

बिज्ञापन

गुणस्तर युक्त प्रबिधि, सेवामूलक र सम्पूर्ण सुबिधा सम्पन्न जुम ब्युटी एकेडेमीमा दक्ष अनुभवी सौन्दर्य कर्मीद्वारा सेवाग्राहीले यो शाखाबाट पनि सेवा लिन पाउने सञ्चालक जुनु चक्रधरले बताइन् । यसका साथै यस एकेडेमीमा अन्तर्राष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था पनि रहेको छ ।

कार्यक्रममा एकेडेमीका सञ्चालकद्वय सौन्दर्यबिद् जुनु चक्रधर र कृषप त्वानावासुले अतिथिहरुलाई स्वागत गरेका थिए । नायिका केकी अधिकारी, सन्दीप क्षेत्री, डा. नवल पजियार र चलचित्र जय होको निर्माता समिर खानले रिवन र केक काटेर नयाँ शाखा उद्घाटन गर्दै सफलताको भव्य शुभकामना समेत व्यक्त गरेका छन् ।

बिज्ञापन

कार्यक्रममा सन्दिप क्षेत्री, केकी अधिकारी, डा। नवल पजियार र समिर खानलाई कदरपत्र प्रदान गरिएको थियो ि

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते