म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाको स्वास्थ्य चौकीमा सुत्केरीलाई भाले वितरण गरिँदै ।
बिज्ञापन
संस्थागत प्रसुति सेवा र पोषणको प्रर्वद्धनका लागि मङ्गला गाउँपालिकाले सुत्केरीलाई भाले उपहार दिने कार्यक्रम सञ्चालन गरेको छ ।
बिज्ञापन
तस्बिर: सन्तोष गौतम








