होमपेज > दसैँका लागि सुकिला नोट वितरण सुरु, कहाँ-कहाँबाट बाँडिदै छ?

दसैँका लागि सुकिला नोट वितरण सुरु, कहाँ-कहाँबाट बाँडिदै छ?

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै (आज) आइतबारदेखि सुकिला नोट वितरण सुरु गरेको छ । बैंकले काठमाडौंसहित प्रदेशका विभिन्न स्थानमा रहेका राष्ट्र बैंकका कार्यालयहरू र बैंक तथा वित्तीय संस्थामार्फत असोज १० गतेसम्म नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको हो ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार पाँच रुपैयाँ दरको नोट नयाँ वितरण हुनेछ भने अन्य दरका नोट सुकिला (नयाँजस्तै) अवस्थामा उपलब्ध हुनेछन् । ग्राहकहरूले काठमाडौंको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट नोट सटही गर्न सक्नेछन् ।

बिज्ञापन

साथै, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखामार्फत पनि नोट उपलब्ध हुनेछ । राष्ट्र बैंकले अघिल्लो वर्षदेखि नयाँ नोटको सट्टा सुकिला नोट बाँड्ने व्यवस्था गरेको हो । यस कदमले वार्षिक झन्डै १ अर्ब ३० करोड रुपैयाँ बचत हुने अनुमान बैंकले गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते