होमपेज > विपिन खोज्न इजरायल गएका आमा–बहिनी रित्तो हात नेपाल फर्किए

विपिन खोज्न इजरायल गएका आमा–बहिनी रित्तो हात नेपाल फर्किए

बिज्ञापन
बिज्ञापन

बेपत्ता विपिन जोशीलाई खोज्न इजरायल पुगेका उनकी आमा र बहिनी आज रित्तो हात नेपाल फर्किएका छन्। विपिनको अवस्थाबारे स्पष्ट जानकारी नपाएपछि र कुनै ठोस परिणाम हासिल गर्न नसकेपछि उनीहरू स्वदेश फर्किन बाध्य भएका हुन्।

बिज्ञापन

इजरायलमा बसाइका क्रममा आमा–बहिनीले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिहरुलाई भेटेर विपिनको चाँडो रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। तर, धेरै प्रयासका बाबजुद तत्कालीन समाधान आउन नसकेपछि उनीहरू विपिनबिनै नेपाल फर्किएका हुन्।

बिज्ञापन

यसबीचमा इजरायलमा रहेका नेपाली समुदायले भने आमा र बहिनी फर्किए पनि बिपिनको खोजी र रिहाइका लागि आफूहरूले निरन्तर पहल जारी राख्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले मानवीय पक्षलाई मध्यनजर राखी इजरायली पक्षले बिपिनलाई चाँडो भन्दा चाँडो सुरक्षित मुक्त गराउनुपर्ने माग गरेका छन्।

नेपाल फर्किएका आमा–बहिनीले पनि स्वदेशमै बसेर सरकारसँग निरन्तर पहल गर्न र छोराको चाँडो रिहाइको लागि दबाब दिन आफूहरू सक्रिय रहने बताएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते