होमपेज > कामना बैंक र लेमन ट्री प्रिमियरबिच छुट सम्बन्धी सम्झौता

कामना बैंक र लेमन ट्री प्रिमियरबिच छुट सम्बन्धी सम्झौता

बिज्ञापन
बिज्ञापन

कामना सेवा विकास बैंकले काठमाडौं बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले होटलमा आवास (Accommodation), खाना-पेय पदार्थ (Food & Beverage) मा १५ प्रतिशत तथा स्पा सेवामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बिज्ञापन

ग्राहकले बैंकसँगको आवद्धता प्रमाणित गर्ने कागजात प्रस्तुत गरेपछि यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकले विशेष लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

बिज्ञापन

सो सम्झौतापत्रमा बैंकतर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते