नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पशुपति पौडेल नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
बिज्ञापन
उनलाई भदौ १ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।








