बजारमा सुकेको प्याजको भाउ घटेको छ।
बिज्ञापन
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। समितिको तथ्यांकअनुसार शुक्रबार प्याज प्रतिकिलो थोक मूल्य ४४ देखि ४५ रूपैयाँमा बिक्री भइरहेको छ।
बिज्ञापन
अघिल्लो दिनको तुलनामा यो तीन रूपैयाँले बढी हो। बिहीबार प्याज प्रतिकिलो थोक मूल्य ४७ देखि ४८ रूपैयाँमा बिक्री भइरहेको छ।








