नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ ।
बिज्ञापन
सुन आज तोलामा एक हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य घटेको छ। चाँदी आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार १४५ रुपैयाँमा किनबेच भइरहेको छ।








