पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
बिज्ञापन
नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो ।
बिज्ञापन
मंगलबारदेखि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।









