होमपेज > आज नेप्से स्थिर, कतिको भयो कारोबार?

आज नेप्से स्थिर, कतिको भयो कारोबार?

बिज्ञापन
बिज्ञापन

शेयर बजार परिसूचक नेप्से ०.३३ अंकले घटेर २६००.२० विन्दुमा कायम छ।

बिज्ञापन

बुधबार पनि झिनो अंकले नेप्से रातो बनेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार रकममा खासै उतारचढाव छैन। अघिल्लो दिनको तुलनामा थोरै बढीको खरिदबिक्री भएको छ।

बिज्ञापन

मंगलबार ५ अर्ब ७६ करोडको कारोबार भएकामा बुधबार ५ अर्ब ९४ करोडको किनबेच भएको हो। यस दिन ११२ वटा शेयरको मूल्य बढे पनि १३४ वटाको घटेको छ भने एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। बढेका शेयरमध्ये मोदी इनर्जीको ९.९९ प्रतिशत र तेह्रथुम पावर कम्पनीको ९.७७ प्रतिशतले शेयर बढे पनि बाँकी कम्पनीको अधिकतम ७.७७ प्रतिशतसम्मले बढेको छ।

त्यस्तै जोशी हाइड्रोपावरको ९.५१ प्रतिशतले शेयर मूल्य घटेको छ। त्यस्तै हिमालयन पावर पार्टनरको ९.०२ प्रतिशत, दोर्दी खोला ४.६३ प्रतिशतले शेयर मूल्य घटेको छ। कारोबारतर्फ बुटवल पावर कम्पनीको ५३ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३६ करोड, राधी विद्युतको २४ करोडको कारोबार भएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते