होमपेज > लक्ष्मी सनराइज बैंकको कार्बन उत्सजन रिपोर्ट सार्वजनिक: १०००० विरुवा वृक्षारोपन गरिदै

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सजन रिपोर्ट सार्वजनिक: १०००० विरुवा वृक्षारोपन गरिदै

बिज्ञापन
बिज्ञापन

लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को काबिन उत्सजिन प्रतिवेदन साविजर्नक गरेको छ । यसले वातावरण
संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिवद्धतालाई पुन: पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको  विश्वव्यापी अभ्यासहरू
अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत कार्यदिशाको एक पाटो हो ।

बिज्ञापन

काबिन अकाउन्टिङ फाइनान्टियल (PCAF)  पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोटिफोर्लयोका प्रमुख
क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको  परिमाण निर्धारण गर्दछ। मूल्याङ्कन गरिएका पोटिफोर्लयोहरूबाट सो आर्थिक वर्षमा  कुल उत्सर्जन २०२,०१३.४२ टन  CO2  बराबर (tCO2e) रहेको थियो ।

बिज्ञापन

-पोटिफोर्लयो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन्:

-व्यापार कर्जा (Business Loans): १९०,२९३.४२ tCO2e
– पररयोजना र्वत्त (Project Finance) – (जलर्वद् युि बाहेक): ७०५ .५६ tCO2e
– गाडी कर्जा (Motor Vehicle Loans): १,५२८.९८ tCO2e
-घर कर्जा (Mortgage Loan): ९,४८५.४६ tCO2e

बिज्ञापन

त्यस्तै बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरुले अनुमानित  २०,३४७.११ tCO2e बराबरको कार्बन उत्सर्जन रोक्न योगदान
पुर्याउदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाई थप जोड दिएको छ ।

सन्२०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन (Net Zero Emission) लक्ष्य अनुरूप, बैंकले ग्रीन फाइनान्स  ऊर्जा सदुपयोगी
कर्जाहरु तथा वातावरणीय जोखम व्यवस्थापन जस्ता प्रयासहरु विस्तार गदैआइरहेको छ । साथै बैंकले आफ्ना कार्यसञ्चालन र
ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोण (3R – Reduce, Reuse, Recycle) लाई प्रोत्साहन गदैआएको छ।

यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १०,००० रूख रोप्ने साहसी पहल ‘मिसन १०००० (Mission 10K)’ पनि सञ्चालन
गरेको छ। यस अन्तर्गत हालसम्म लगभग ७,५०० रूखहरू रोपिइ सकेको छ। यसले जलवायु प्रति बैंकको प्रतिबद्धतालाई वास्तविक, मापनयोग्य कार्यमा बदल्नु पर्ने बैंकको विश्वासलाई थप सुदृढ पारेको छ।

यसलाइ निरन्तरता दिँदै भविष्यमा बैंकलेआफ्नो कार्बन उत्सर्जनको मापनमा थप पारदर्शिरता र जवाफदेहिता सुनिश्चित गर्न थप
कर्जाका वर्गहरु पनि समावेश गर्ने  लक्ष्य राखेको छ। यी कार्यहरू लक्ष्मी सनराइज बैंकको दिगोपन  रणनीतिको अर्भन्न अंग बन्न
गएको छ।

रिपोर्ट हेर्नका लागि यँहा क्लिक गर्न सक्नुहुनेछ: https://www.laxmisunrise.com/pcaf-partnership-for-carbon-accounting- financials-report-2023-2024/

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते