सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ ।
बिज्ञापन
इन्स्योरेन्स कम्पनीको १ दशमलव २४८९ प्रतिशत बोनश शेयर वापत ६ लाख १८ हजार ५८८ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
बिज्ञापन
सूचिकृत सो शेयर सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।







