होमपेज > काङ हाइड्रोपावरको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?

काङ हाइड्रोपावरको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?

बिज्ञापन
बिज्ञापन

काङ हाइड्रोपावर कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुलाई पौने ६ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो।

बिज्ञापन

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै चुक्तापुँजी ५ करोड ७५ लाख रुपैयाँ वृद्धि गर्ने निर्णय भएकोले सोहीबराबरको शेयर बिक्री खुला गरिएको जनाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७५ हजार कित्ता बिक्रीमा राखेको हो।

बिज्ञापन

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिद गर्नका लागि काठमाडौंको कोटेश्वरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। निवेदन पेस गर्दा आफूले खरिद गर्न चाहेको शेयरबराबरको रकम कम्पनीको एनएमबि बैंकको खाता नं. २०४०१४७५९९७०००११ र माछापुच्छ्र बैंकको खाता नं. ०३९०९९३१५०३०००१९ मा जम्मा गरेको सक्कल भौचरसहित गर्नुपर्ने कम्पनीले जनाएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट सम्पूर्ण शेयर खरिद नभई बाँकी रहन गएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते