होमपेज > नेपाल रिइन्स्योरेन्सको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित

नेपाल रिइन्स्योरेन्सको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित

बिज्ञापन
बिज्ञापन

नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ।

बिज्ञापन

कम्पनीले असोजसम्मको विवरण सार्वजनिक गरेको हो। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको प्रथम त्रैमास (असोज मसान्त) सम्म करीब ६ करोड ३३ लाख रूपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी ४७ करोड ५६ लाख रूपैयाँ खुद घाटामा रहेकोमा यस वर्ष भने नाफा कमाउन सफल भएको हो।

बिज्ञापन

खुद नाफा कमाएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि गत वर्ष ३ रूपैयाँ ७१ पैसा ऋणात्मक रहेकोमा चालू आर्थिक वर्षमा ४७ पैसा धनात्मक भएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते