नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
बिज्ञापन
सुन तोलामा १ हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
बिज्ञापन
यस्तै, चाँदीको मूल्य भने बढेर प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको हो ।








