होमपेज > नेपाल राष्ट्र बैंकले मनायो ७०औं वार्षिकोत्सव: पूर्व गभर्नरदेखि कर्मचारीसम्म सम्मानित

नेपाल राष्ट्र बैंकले मनायो ७०औं वार्षिकोत्सव: पूर्व गभर्नरदेखि कर्मचारीसम्म सम्मानित

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले आफ्नो ७०औं वार्षिक उत्सवको अवसरमा लामो समय सेवा गर्ने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ।

बिज्ञापन

कार्यक्रममा राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीलाई विशेष सम्मान प्रदान गरिएको छ। साथै, बैंकमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ। दीर्घ सेवा पदक पाउने कर्मचारीहरूमा सुभाष चन्द्र घिमिरे, देवेन्द्र गौतम, राज देव भण्डारी, दिनेश राज श्रेष्ठ, विनोद लेखक र अजित रेग्मी रहेका छन्।

बिज्ञापन

सेवा पुस्ताको अभिवृद्धि गरिने र बैंकको उद्देश्य प्राप्तिमा वस्तुगत कार्यसम्पादन गर्दै योगदान पुर्‍याउनेकर्मचारीहरूलाई सेवा पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ। कार्यसम्पादनका आधारमा प्रदान गरिने पुरस्कार अन्तर्गत उत्कृष्ट सेवा पुरस्कार ९५० हजार रुपैयाँ० प्राप्त गर्नेमा नरेश मण्डल, पूर्ण प्रसाद भण्डारी, भोजराज भट्ट र पिरिङ्का रहेका छन्। त्यस्तै, सर्वोउत्कृष्ट सेवा पुरस्कार ९१ लाख रुपैयाँ० नन्दकुमार ढकाललाई प्रदान गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते