नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् ।
बिज्ञापन
उनलाई अपराध अनुसन्धानको कार्यालयले केहीबेर अघि आफ्नै घरबाट पक्राउ गरेको हो । काठमाडौंको कपनस्थित घरबाट उनलाई केहीबेर अघिमात्रै पक्राउ गरिएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।








