होमपेज > दशक गायिकाका रुपमा अन्जु पन्त सम्मानित

दशक गायिकाका रुपमा अन्जु पन्त सम्मानित

बिज्ञापन
बिज्ञापन

नेपाली गीत संगीतको क्षेत्रमा तीन दशक अनवरतरुपमा पुर्‍याएको योगदानको कदर गर्दै गायिका अन्जु पन्तलाई दशक गायिकाको रुपमा नेसनल क्यापिटल अनर अवार्ड २०८१ बाट सम्मानित गरिएको छ।

बिज्ञापन

गत वैशाख ४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा गायिका पन्तलाई सम्मानित गरिएको हो । गायिका पन्तले नेपाली संगीतको क्षेत्रमा निरन्तर पाश्र्व स्वर, आधुनिक, लोक, भाषाभाषी लगायत विभिन्न विधाका ८ हजार भन्दा बढी गीतहरु रेकर्ड गराई सक्नुभएको र नेपाली संगीतलाई विश्वमा नै चिनाउनमा ठूलो योगदान पुर्‍याएकाले सम्मान गरिएको थियो ।

बिज्ञापन

गायिका अन्जु पन्त हाल मेरो भ्वाइस युनिभर्सको निर्णायकको भुमिकामा व्यस्त छिन् । यद्यपि उनी क्यापिटल अवार्डको सम्मान कार्यक्रममा उपस्थित भएकी थिइन् ।

यसैगरि यस वर्षको वेष्ट न्यु ट्यालेन्ट क्यापिटल अवार्ड परितोषिका पन्तले प्राप्त गरेकी छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते