होमपेज > जम्बो इको भेइकलको ‘नयाँ वर्षमा नयाँ ई–स्कुटर अफर’: ५० हजारको नगद छुट

जम्बो इको भेइकलको ‘नयाँ वर्षमा नयाँ ई–स्कुटर अफर’: ५० हजारको नगद छुट

बिज्ञापन
बिज्ञापन

नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्बो इको भेहिकलले ‘नयाँ वर्षमा नयाँ ई–स्कुटर अफर’ ल्याएको छ । अफरअन्तर्गत ग्राहकले रु ५० हजार सम्मको आकर्षक नगद छुट सहित उपहारहरु पाउनेछन् ।

बिज्ञापन

इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाइ मध्यनजर गर्दै कम्पनीले दुर्घटना बिमा, आईएसआई मापदण्डको स्तरिय हेलमेट आदिको समेत व्यवस्था गरेको छ । काठमाडौ, ललितपुर र भक्तपुरलाई मध्यनजर गर्दै लोकन्थलीमा जम्बो इको भेइकलको मल्टी ब्रान्ड शोरुम रहेको छ । कम्पनीले लेभ्निङ, एमडीकेए, ग्यारो, प्योर ईभी जस्ता विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरहरु एकै स्थानमा उपलब्ध गराएको छ ।

बिज्ञापन

जम्बो इको भेइकलको मल्टी ब्रान्ड शोरुमले इलेक्ट्रिक स्कुटर तथा ई–साइकल बेच्नुका साथै आफ्टर सेल्स सर्भिसमा विशेष ध्यान दिएको छ । ग्राहक वर्गलाई हुन सक्ने समस्यालाई मध्यनजर गर्दै सर्भिस तथा ब्याट्री, मोटर, चार्जर लगायत स्पेयर पार्ट्स सुपथ मूल्यमा एउटै छानामुनि उपलब्ध गराउँदै आएको छ जसले गर्दा ग्राहकहरुले स्कुटर तथा साइकल किनिसकेपछि सर्भिस र पर्याप्त सुविधा पाउने छन् । यसका साथै होम सर्भिसको पनि व्यवस्था रहेको बताइएको छ ।

हाल जम्वो इकोको मल्टी ब्रान्ड शोरुमले ३५० वाट देखि ३००० वाट मोटर भएका ७२ भोल्ट सम्मका इलेक्ट्रिक स्कुटर तथा ई–साइकल बिक्री वितरण गर्दै आएको छ, जसको मूल्य ६० हजार देखि ३ लाख २० हजार रुपैयाँ सम्म रहेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते