आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सूनको मूल्य ३ हजार ९०० रुपैयाँले बढेको हो ।
बिज्ञापन
महासंघले जारी गरेको मूल्यसूची अनुसार सुनको प्रतितोला मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँ पुगेको थियो ।
बिज्ञापन
यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ९०५ सय रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ रहेको थियो ।








