होमपेज > पोखरा फाइनान्सले ल्यायो कर्जा ग्राहकलाई विशेष छुट योजना

पोखरा फाइनान्सले ल्यायो कर्जा ग्राहकलाई विशेष छुट योजना

बिज्ञापन
बिज्ञापन

हालको आर्थिक शिथिलता र व्यापारिक क्षेत्रमा देखिएको मन्दीलाई मध्यनजर गर्दै पोखरा फाइनान्स लिमिटेडले कर्जा नियमित वा चुक्ता गर्न नसकेका ग्राहकहरूलाई राहत दिने उद्देश्यले विशेष छुट योजना सार्वजनिक गरेको छ।

बिज्ञापन

यस योजनाअन्तर्गत, फाइनान्सले १८१ दिन वा सोभन्दा बढी समयदेखि भाखा नाघेका कर्जाहरूलाई लक्षित गरेको छ। ग्राहकहरूले कर्जा २०८१ साल चैत मसान्तभित्र चुक्ता वा नियमित गरेमा हर्जाना शतप्रतिशत छुट पाउनेछन्। यसका साथै, साधारण ब्याजमा समेत निश्चित प्रतिशत छुट प्रदान गरिनेछ।

बिज्ञापन

पोखरा फाइनान्स लिमिटेडको यो छुट योजना ग्राहकहरूको वित्तीय भारलाई कम गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। यस योजनाबाट लाभान्वित हुन इच्छुक ग्राहकहरूले २०८१ साल चैत मसान्तभित्र कर्जा चुक्ता वा नियमित गर्नुपर्नेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते