नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुमन न्यौपाने नियुक्त भएका छन्।
बिज्ञापन
न्यौपाने चैत ४ गतेदेखि लागू हुनेगरी केन्द्रीय बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा नियुक्त भएका हुन्। नेपाल राष्ट्र बैंक, गभर्नर कार्यालयका कामु निर्देशन न्यौपाने २०६४ सालदेखि केन्द्रीय बैंकमा कार्यरत छन्।
बिज्ञापन
राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको रूपमा यसअघि डा। डिल्लीराम पोख्रेलले जिम्मेवारी सम्हाल्दै आएका थिए ।








