होमपेज > मात्रै १ रुपैयाँमा नेपाली फिल्म ‘चिसो मान्छे’ हेर्न पाइने

मात्रै १ रुपैयाँमा नेपाली फिल्म ‘चिसो मान्छे’ हेर्न पाइने

बिज्ञापन
बिज्ञापन

१ रुपैयाँ तिरेर नेपाली फिल्म ‘चिसो मान्छे’ हेर्न पाइने भएको छ। चैत २ गते नेपाल टेलिकमको एनटीटीभीमा मात्र रु.१ मा आफ्ना साथीभाइ एवं परिवारका साथ फिल्म चिसो मान्छे हेर्न सकिने भएको हो।

बिज्ञापन

टेलिकमका अनुसार यसका लागि NTTV को Movie Section मा क्लिक गर्ने र त्यसपछि One Day Movie Rs.1 मा क्लिक गर्नुपर्नेछ। त्यसपछि Buy Option मा क्लिक गरेर आफ्नो  NT मोबाइल नम्बर  enter गर्नुपर्नेछ। त्यससँगै १ रुपैयाँ तिर्नुपर्नेछ जुन मोबाइल ब्यालेन्सबाट कटौती हुनेछ।

बिज्ञापन

उक्त प्रक्रिया पूरा भएपछि मोबाइल नम्बरमा ओपीटी प्राप्त हुने र सोको भेरिफाइ भएपछि फिल्म हेर्न सकिने टेलिकमले बुधबार फेसबुकमार्फत जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते