नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँ बढेको छ। तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा १ लाख ७० हजार ८ सय रुपैयाँ कायम भएको हो।
बिज्ञापन
यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ। यसअघि आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको थियो।








